दफा ११
अभिलेख राखे
(१) यस ऐन बमोजिम प्रदान गरिने परिचयपत्रको विद्युतीय चीप्स र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा परिचयपत्र वा परिचय नम्बर प्रदान गरिएको व्यक्तिको देहाय बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछ:-
(क) नाम, थर,
(ख) जन्म मिति,
(ग) लिङ्ग,
(घ) राष्ट्रियता,
(ङ) राष्ट्रिय परिचय नम्बर,
(च) परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी,
(छ) फोटो,
(ज) ठेगाना (स्थायी र अस्थायी),
(झ) नागरिकताको किसिम र नागरिकता नम्बर (नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिको हकमा),
(ज) जैविक विवरण, (ट) बाब्रु, आमाको नाम,
(ठ) बाजे, बज्यैको नाम,
(ड) पति वा पत्नीको नाम,
(ढ) तोकिए बमोजिमका अन्य विवरण ।
(२) परिचयपत्र प्राप्त गरेका व्यक्तिको वैयक्तिक तथा जैविक विवरण अद्यावधिक गर्ने र त्यसको आधारमा अद्यावधिक परिचयपत्र उपलब्ध गराउने कार्यविधि तोकिए बमोजिम हुनेछ।